close

खाँदबारी नगरपालिका–३ बाट गाँजासहित दुई जना पक्राउ

खाँदबारी नगरपालिका–३ बाट गाँजासहित दुई जना पक्राउ

Trulli
ADVERTISEMENT

काठमाडौं । संखुवासभाको खाँदबारी नगरपालिका–३ बाट गाँजासहित दुई जना पक्राउ परेका छन् । 

विशेष सूचनाका आधारमा अस्थायी प्रहरी सुमनचौकबाट खटिएको प्रहरीले ८ केजी लागु औषध गाँजासहित आइतबार राति पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा चिचिला गाउँपालिका–१ का ३० वर्षीया बबी गुरुङ र २९ वर्षीय विकास छन् । उनीहरुमाथि थप अनुसन्धन भइरहेको जिल्ला  प्रहरी कार्यालय संखुवासभाले जानकारी दिएको छ ।