close

हुम्लाको खर्पुनाथ पालिकाद्वारा रोजगार सहायक पदमा दर्खास्त आह्वान (सूचनासहित)

हुम्लाको खर्पुनाथ पालिकाद्वारा रोजगार सहायक पदमा दर्खास्त आह्वान (सूचनासहित)

Trulli
ADVERTISEMENT

काठमाडौं । हुम्लाको खर्पुनाथ गाउँपालिकाले रोजगार सहायक पदमा पद पूर्तिका लागि दर्खास्त आह्वान गरेको  छ । 

आइतबार पालिकाले एक जना रोजगार सहायक ( सहायक स्तर पाँचौँ) तहका लागि दर्खास्त आह्वान गरेको हो । 

‘श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत अर्पुनाथ गाउँपालिकाको रोजगार केन्द्रमा निम्न पद खुला प्रतिस्पर्धाको माध्यमबाट करार पदपूर्ति गर्नुपर्ने भएकाले तपशीलबमोजिम योग्यता पुगेका इच्छुक नेपाली नागरिकले मागबमोजिम विवरणसहित स्थानीय तहमा राजस्व बुझाएको भौचरसहित १५ दिनभित्र आवेदन दिनका लागि यो सूचना प्रकाशित गरिएको छ,’ जारी सूचनामा भनिएको छ ।