close

दशरथमा भीरबाट लडेर एक जनाको मृत्यु

दशरथमा भीरबाट लडेर एक जनाको मृत्यु

Trulli
ADVERTISEMENT

काठमाडौं । बैतडीमा भीरबाट लडेर एक किशोरको मृत्यु भएको छ। 

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी कार्यालयका अनुसार  दशरथचन्द नगरपालिका-२ चडेखानका १७ वर्षीय वीरेन्द्र बोहराको मृत्यु भएको हो ।  

बाख्रा चराउन गएका बोहरा बुधबार दिउँसो भीरबाट लडेर सुनीगाड खोलामा परेका र घटनास्थलमै मृत्यु भएको प्रहरी कार्यालयले जनाएको छ ।