close

तिलोत्तमाको नगरसभा मंगलबारसम्मका लागि स्थगित

तिलोत्तमाको नगरसभा मंगलबारसम्मका लागि स्थगित

Trulli
ADVERTISEMENT

रुपन्देही । तिलोत्तमा नगरपालिकामा आज बस्ने भनिएको चौथो नगरसभा भोलिमात्र बस्ने भएको छ । आज एक सुचना प्रकाशित गरी चौथो नगरसभा भोलि हुने बताइएको छ। 

त्यस्तै तिलोत्तमा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीको कोठामा लगाइएको ताला खोलिएको छैन ।