close

बालेन्द्रले दिए हिमालय टिभी र नेपाल समाचारपत्र दैनिकविरुद्ध उजुरी

बालेन्द्रले दिए हिमालय टिभी र नेपाल समाचारपत्र दैनिकविरुद्ध उजुरी

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले हिमालय टिभी र नेपाल समाचारपत्र दैनिक उजुरी दिएका छन् ।

काठमाडौं महानगरपालिकाको बजेट विनियोजित हुँदा कुनै अमुक संस्थालाई उपलब्ध गराउन लागिएको भन्दै तथ्यहीन, भ्रामक र कपोलकप्लित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै  प्रेस काउन्सिलमा उजुरी दिएका हुन् । 

सञ्चारमाध्यमले व्यावसायिक पत्रकारितालाई ख्याल नगरी एकतर्फीरुपमा प्रकाशन र प्रशारण गरेका तथ्यहीन समाचारले भ्रम सिर्जना गरेको   भन्दै यसबाट व्यक्तिगत र संस्थागत गरिमामा आँच पुगेको बताएका उजुरीमा उल्लेख  छ । 

महानगरले रुटिन अफ नेपाल बन्दलाई एक करोडरुपैयाँ विनियोजित गरेको भन्दै उनको आलोचना भएको थियो ।