ताराकुमारी काजी महतो, नगर प्रमुख, फोन नं : ९८५५०४९३०६
उपप्रमुख
खेम प्रसाद महतो, उप– प्रमुख, फोन नं : ९८५५०४८३०६
जनसंख्या : ३७,६८३
क्षेत्रफल : ८४.२ वर्ग कि.मि.
चितवन जिल्लाको दक्षिणी सिमानामा रहेको माडी क्षेत्र भरतपुरबाट करिब ३८ कि.मी.को दुरीबाट शुरु हुन्छ । पूर्ब,पश्चिम र उत्तरमा राष्ट्रिय निकुञ्ज रहेको चुरे पहाड तथा दक्षिणमा सोमेश्वर पर्वतमालाले घेरिएको यो सुन्दर हरियाली उपत्यका हो । यस माडी क्षेत्रको नाम रहेको सम्बन्धमा बिभिन्न किम्बदन्तीहरु पाइन्छन् । माडब्य ऋषिले यस भूमीमा तपस्या गरेर यहाँका बासिन्दाहरुलाई मार्ग दर्शन गर्नु भएको र माण्डब्य ऋषिको तपस्थली भएकाले माडी भनिएको भन्ने किम्बदन्ती छ भने यहाँका आदीबासी थारुहरुले आफ्नो भाषामा पानी जमेको स्थानलाई माड् भन्ने गरेका र माडी उपत्यका भित्र पानी जमेको देखेर थारुहरुले माड्–माड् भन्दै आउदा माडी नाम रहेको आदीबासी थारुजातका बुढापाका र बुद्धिजिबीहरुको कथन रहेको छ । तत्कालीन गर्दी,बघौडा,कल्याणपुर र अयोध्यापुरी गा.बि.स.रहेको यस क्षेत्रलाई एकिकृत रुपमा माडी क्षेत्र भनिएको र नेपाल सरकारले २०७१ साल मंसिर १६ गते ४ वटै गा.बि.स.लाई मिलाएर माडी नगरपालिका गठन भएको हो ।यस नगरपालिकाको वडानं. १,२,३,४,५र ६ मा मुख्य थारुबस्ती रहेको भएता पनि अन्य जातजातिहरुमा,ब्राम्हण ,क्षेत्री, मगर,गुरुङ, तामाङ,बिश्वकर्मा, परियार, बोटे ,दराई,राई,चेपाङ,गन्धर्ब,मधेसी,मुस्लिम लगायतका जातजातिको बसोबास रहेको छ ।
विकिपिडियामा माडी नगररपालिकाबारे खोज्दा यसो लेखिएको छ ।
यो पेजको स्वामित्व पालिका खबरसँग निहित रहेको छ । यो पेजका लागि सम्पर्क व्यक्ति -
नामः
ठेगाना :
फोन नं.:
ईमेलः
अन्य विवरण :
पालिका खबर मिडिया हाउस प्रा.लि.
थापागाउँ, नयाँबानेश्वर, काठमाडौं
फोन नं. : ९७७–१–५२४४७७६
मोबाईल : ९८५१०७६६१५