गुमान सिंह अर्याल, नगर प्रमुख, फोन नं : ९८५६०४६५१०
उपप्रमुख
पद्मा गुरुङ, उप– प्रमुख, फोन नं : ९८५६०४६५११
जनसंख्या : ३९,३५६
क्षेत्रफल : १२७.६४ वर्ग किमी
गण्डकी प्रदेश अन्तर्गत पर्ने लमजुङ जिल्लाको सदरमुकामसमेटिएको बेसीशहर नगरपालिकाजिल्लाको मध्यभागमा अवस्थित छ। लमजुङ जिल्लाका आठ वटा स्थानीय तहमध्ये अर्को जिल्लासंग सिमाना नजोडिएको एकमात्र स्थानीय तह बेसीशहर नगरपालिका हो । मनाङतथा अन्नपुर्ण पदयात्राको प्रवेशद्वारकोरुपमाचिनिनेयस नगरपालिकाको केन्द्रबेसीशहर समुद्री सतहदेखि ९५० मिटरको उचाईमा अवस्थित रहेको छ ।वि सं २०२८ सालमा जिल्ला सदरमुकाम कुन्छाबाट बेसीशहर सरेपछि जिल्ला सदरमुकामको रुपमा चिनिंदै र विकसित हुँदै आएको बेसीशहरको वरिपरिका साविकका गाविसहरु चिती, उदीपुर, गाउँशहर, पुरानकोट, नाल्मा, बेसीशहर, चण्डीस्थान, बाँझाखेत र बाग्लुङपानीका ५ वटा वडा तथा हिलेटक्सारको एक वडा गरी १० गाविसका भौगोलिक क्षेत्र मिलाएर बेसीशहर नगरपालिका क्षेत्र कायम गरिएको छ । यस नगरपालिकामा जम्मा ११ वटा वडा रहेका छन् । लमजुङ जिल्ला शाहवंशीय राजाको उद्गमस्थल मानिन्छ । प्रथम शाहवंशीय राजा यशोब्रह्मा शाह र त्यसपछिका शाहवंशीय राजाहरुले राज्य गरेकोगाउँशहरको लमजुङ दरबार यसै बेसीशहर नगरपालिकामा पर्दछ । सदरमुकाम बेसीशहर तथा यस वरिपरिका क्षेत्रहरु सांस्कृतिक, धार्मिक, ऐतिहासिक तथा व्यापारिकहिसावले महत्वपूर्ण रहेका छन् ।
यो पेजको स्वामित्व पालिका खबरसँग निहित रहेको छ । यो पेजका लागि सम्पर्क व्यक्ति -
नामः
ठेगाना :
फोन नं.:
ईमेलः
अन्य विवरण :
पालिका खबर मिडिया हाउस प्रा.लि.
थापागाउँ, नयाँबानेश्वर, काठमाडौं
फोन नं. : ९७७–१–५२४४७७६
मोबाईल : ९८५१०७६६१५