स्थापना: २०७३
जम्मा वडा: ९
जनसंख्या: ३६,०६३
क्षेत्रफल: २९.०२ ( वर्ग कि.मी.)
समावेश गाविसहरू: मटिहानी, धिरापुर, मझौरा विसनपुर र सिमरदही गा.वि.स.
मटिहानीनेपालको मध्यमाञ्चल विकास क्षेत्र, जनकपुर अञ्चलको महोत्तरी जिल्लामा अवस्थित नगरपालिका हो। मटिहानी नगरपालिकामा रहेको नेपाल कोलक्ष्मीनारायणमठएक प्रसिद्ध मंदिर को रुपमा रहेको छ।यस मठकाे अगाडी एउटा ठुलो पोखरीलक्ष्मीसागर पोखरीरहेको छ। रामायणको अनुसार सीता माताकाेमटकाेरयही पाेखरीमा भएको थियो तथा विहेमा वेदी वनाउनकाे लागी यहि पाेखरीवाट माटाे लगिएकाे थियाे ।महोत्तरी जिल्लाका एक प्रसिद्ध स्कुल"श्री राम उच्च मा. वि.-८ ".तथा सबभन्दा पुराना संस्कृत कलेज यज्ञवालक्या क्याम्पस मटिहानी नगरपालिकामा पर्छ ।
हाल मटिहानी नगरपालिकाको कार्यालय साविक धिरापुर गा.वि.स.को कार्यालयमा रहेको छ। मटिहानी नगरपालिकामा हाल धिरापुर, मझौरा बिसनपुर, सिमरदही र मटिहानी गरी ४ वटा गाउका क्षेत्रहरु समावेश गरिएको छ।
जनसंख्या: ३६,०६३ , महिलाः १८,४४३ पुरूषः १७,६२०
साक्षरता दरः ४३% परिवार संख्या: ७३५६
जम्मा घरधुरीः ५७४८ औसत घरधुरीः ५.९४
यो पेजको स्वामित्व पालिका खबरसँग निहित रहेको छ । यो पेजका लागि सम्पर्क व्यक्ति -
नामः
ठेगाना :
फोन नं.:
ईमेलः
अन्य विवरण :