close

काठमाडौं उपत्यकामा भूकम्पको धक्का

काठमाडौं उपत्यकामा भूकम्पको धक्का

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौं उपत्यकालगायत आसपासका जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । ३ बजेर ८  मिनेटमा सिन्धुपाल्चोलाई केन्द्रबिन्दु बनाएर  ५.९ म्याग्निच्यूट रेक्टर स्केलको  भूकम्प गएको हो । थप जानकारी आउन बाँकी छ ।