close

शुद्धोधनसँग सूचनाको माग

शुद्धोधनसँग सूचनाको माग

Trulli
ADVERTISEMENT

कपिलवस्तु । शुद्धोधन गाउँपालिकाका स्थानीयले पालिकाद्वार सञ्चालित कार्यक्रमको विवरण माग गरेको गरेका छन् । गाउँपालिकाको वडा नम्बर २ का स्थानीय  राजकुमार चमारले सूचना हकसम्बन्धि ऐन २०६४ को प्रयोग गरी विवरण माग गरेका हुन् । 

चमारले आफ्नो अध्ययन र जानकारीको प्रयोजनका लागि सो सूचनामा माग गरेको जनाएका छन् । 

उनले मागेका सूचनाहरु
१, शुद्धोधन गाउँपालिका अन्तर्गतको सामुदायिक विद्यालयको विस २०७९ मा अध्ययन कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरुको  इएमआइएस विवरण
२, आर्थिक वर्ष २०७९ /०८० मा साइकल वितरण कार्यक्रममा साइकल प्राप्त गरेका विद्यार्थीहरु (८५१ जना) प्रमाणित विवरण