close

सूर्यविनायकले छैठौं स्थापना दिवस यसरी मनाइँदै (कार्यतालिकासहित)

सूर्यविनायकले छैठौं स्थापना दिवस यसरी मनाइँदै (कार्यतालिकासहित)

Trulli
ADVERTISEMENT

भक्तपुर । सूर्यविनायक नगरपालिकाले छैठौं स्थापना दिवस मनाउने भएको छ । नगरपालिकाले बिहिबारदेखि विभिन्न कार्यक्रमको आयोजना गरी आफ्नो छैठौं स्थापना दिवस मनाउन लागेको हो । 

नगरपालिकाको अनुसार कार्यक्रम २५ गतेदेखि २७ गते विभिन्न कार्यक्रम आयोजना गरिने छ । स्थापना दिवसको अवसरमा २५ गते दिउँसो ४ बजेदेखि पालिकाको वडा नम्बर ८ मा जनप्रतिनिधि र कर्मचारीबीच फुटसल प्रतियोगिता, २६ गते बिहान ७ बजेदेखि ९ बजेसम्म सम्बिन्धत वडा कार्यालय परिसरको स्वाथ्य चौंकी तथा संस्थामा सरसफाई कार्यक्रम, २७ गते बिहान ७ बजे  प्रभातफेरीसहितको शुभकामना  र दिउँसो ११ बजे युवाहरुको सहभागितामा नमुना नगरसभाको अभ्यास गरिने नगरपालिकाले जनाएको छ । 

सो कार्यक्रममा सहभागि हुन पालिकाका जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवाला निकायलाई अनुरोध गरिएको छ ।  कार्यतालिका