close

व्यक्तिगत घटना दर्ता सप्ताह मनाउँदै करैयामाई गाउँपालिका

व्यक्तिगत घटना दर्ता सप्ताह मनाउँदै करैयामाई गाउँपालिका

Trulli
ADVERTISEMENT

बारा। करैयामाई गाउँपालिकाले व्यक्तिगत घटना दर्ता सप्ताह मनाउने भएको छ। २०८० साल वैशाख १ गतेदेखि ७ गतेसम्म गाउँपालिकाले व्यक्तिगत घटना दर्ता सप्ताह मनाउन लागेको हो। 

गाउँपालिकाको व्यक्तिको कानुनी पहिचानको स्थापना गर्न, राज्यलाई नीति निर्माण गर्न र राज्यबाट प्रवाह हुने सेवाको प्राप्तीका लागि लागि व्यक्तिगत घटना दर्ता आवश्यक रहेकाले सो सम्बन्धी जनचेतना अभिवृद्धी गर्न व्यक्तिगत घटना दर्ता सप्ताह मनाउन लागिएको हो। 

व्यक्तिगत घटना दर्ता सप्ताह मनाउन बुधबार गाउँपालिकाले सम्पूर्ण वडामा पत्राचार गरेको छ।