close

आगामी वर्षको योजनाका लागि सुझाव संकलन गर्दै  पोखरा

आगामी वर्षको योजनाका लागि सुझाव संकलन गर्दै  पोखरा

Trulli
ADVERTISEMENT

कास्की । पोखरा महानगरपालिका वडा नंम्बर ०९ मा आगामी आर्थिक वर्ष २०८०/८१ को योजना तर्जुमा सम्बन्धी तयारी बैठक सम्पन्न भएको छ । पालिकाको आयोजनामा सो बैठक सम्पन्न भएको हो । 


महानगरपालिकाको सहरी क्षेत्रको सौन्दर्यीकरण, हरियाली प्रवद्र्धन र गरिबी न्यूनीकरण लगायतका कार्यहरूमा केन्द्रित योजनाहरू ठोस ढंगले आउनु पर्नेमा
सरोकारवालाहरूको सुझाव छ ।

योजना तर्जुमा गर्ने कार्यमा नागरिक सहभागितालाई जोड दिँदै प्रमुख धनराज आचार्यले समग्र वडाको विकासमा दीर्घकालीन रणनीतिका योजनाहरू निर्माण गर्न आवश्यक रहेको बताए।