close

कुम्मायको प्रवक्तामा लावती चयन

कुम्मायको प्रवक्तामा लावती चयन

Trulli
ADVERTISEMENT

 पाँचथर- कुम्मायक गाउँपालिकाले प्रवक्ताको रुपमा देवेन्द्रकुमार लावतीलाई नियुक्त गरेका छ । गाउँपालिकाको कार्यपालिका बैठकबाट लावतीलाई प्रवक्तामा नियुक्त गरेका हो । 

उनी वडा नम्बर १ का वडाध्यक्ष हुन् । गाउँपालिका अध्यक्ष वंमप्रसाद लावतीका अनुसार गाउँपालिकाले गरेका निर्णय, कार्य सम्पादन तथा पालिकाबाट भएका गतिविधिका बारेमा जानकारी गराउनका लागि प्रवक्ता चयन गरिएको हो ।