close

शुद्धोधन भोलि स्थानीय बिदा

शुद्धोधन भोलि स्थानीय बिदा

Trulli
ADVERTISEMENT

रुपन्देही– शुद्धोधन गाउँपालिकाले स्थानीय बिदा दिने भएको छ । गाउँपालिकाले सोमबार एक सूचना जारी गर्दै ४२ औं राष्ट्रिय मगर एकता दिवसको अवसरमा भाेलि बिदा दिने भएको हो ।

गाउँपालिकाले (भोलि) मंगलबार १५ गते स्थानीय पर्व बिदा दिने जनाएको छ । गाउँपालिकाको मातहतका वडा कार्यालय, विषयगत शाखा, स्वास्थ्य, सामुदायिक विद्यालय र संस्थागत विद्यालयमा स्थानीय बिदा दिने भएको पालिकाले जनाएको छ ।