close

ढुंगाका कारण ३ गाउँ जोखिममा, स्थानीय नयाँ थातथलोको खोजीमा (भिडियाे खबर)

ढुंगाका कारण ३ गाउँ जोखिममा, स्थानीय नयाँ थातथलोको खोजीमा (भिडियाे खबर)

ADVERTISEMENT

स्थानीयले नामाकरण गरेको नाम ‘पाल्साङ ऊ’ । र यो कुनै पर्यटकीय स्थान या प्रख्यात ठाउँ होइन । गाउँको टुप्पामा रहेको ढुंगोको नाम हो यो । जुन ढुंगाका कारण नुवाकोटका ३ वटा बस्ती नै उच्च जोखिममा छन् । निरन्तर खसिरहने पहिरोसँगै ढुंगा खस्ने डरले गाउँका ५६ घर परिवार नयाँ थातथलो खोज्दैछन् । तर ढुंगा व्यवस्थापनमा भने कसैको ध्यान नै