close

अब जाने होईनत आमपानी झरना ?

अब जाने होईनत आमपानी झरना ?

ADVERTISEMENT

प्रकृति र मानवको सम्बन्ध साँच्चै अन्योन्याश्रित छ । मान्छे स्वभावैले प्राकृतिक सौन्दर्यमा मोहित बन्छ । अझ हामी नेपाली आफैँमा सौन्दर्यै सौन्दर्यका बीचमा छौँ । नेपाल आफैँमा प्राकृतिक सौन्दर्यको खानी हो ।

 

यहाँका तालतलैयादेखि वनबाटिकासम्म, हिमालदेखि झरनासम्मले छुट्टै आनन्द र आकर्षण दिएका छन् । यस्तै आकर्षण दिँदै आएको छ कैलालीको आमपानी झरनाले ।