close

बैतडीका लोहारको पुर्ख्याैली आरन व्यवसाय संकटमा, न पालिकाले गर्छ सहयोग, न पाउछन् कोइला

बैतडीका लोहारको पुर्ख्याैली आरन व्यवसाय संकटमा, न पालिकाले गर्छ सहयोग, न पाउछन् कोइला

ADVERTISEMENT

हरेक व्यक्तिसँग केही न केही सीप छ । कुनै न कुनै ज्ञान छ । ती सीप र ज्ञानको उचित संरक्षण, सम्वर्द्धन र प्रचार हुन नसक्दा कतिपय यस्ता अमूल्य सीप र ज्ञान लोप भएर गएका पनि छन् । बैतडीका लोहार समुदायसँग पनि पुर्ख्याैली सीप छ - धातुका भाँडाकुँडा बनाउने ।

 

अनेक रुप र आकारका भाँडाकुँडा बनाउने उनीहरुको पुख्र्यौली सीपको संरक्षण हुन नसक्दा यो सीप लोप हुने खतरामा छ भने लोहार समुदायको आर्थिक अवस्था नाजुक बन्ने त्रास पनि । बैतडीका पालिका खबरदाता सीपी लोहियाको रिपोर्ट