close

वडा अध्यक्ष आफैले गरिदिए विपन्नका घरमा वायरिङ, अब उज्यालो हुने भयो मेलौली

वडा अध्यक्ष आफैले गरिदिए विपन्नका घरमा वायरिङ, अब उज्यालो हुने भयो मेलौली

ADVERTISEMENT

हामीकहाँ पर्याप्त स्रोत हुँदाहुँदै पनि त्यसको उचित र उपयुक्त प्रयोग गर्न सकेका छैनौँ । यही कारण त आजसम्म हामीले पिछडिएको, विपन्न र गरिब जीवन बाँचिरहेका छौँ । आफैँसँग भएको स्रोत र सम्पत्तिको प्रयोग पनि गर्न सकेका छैनौँ ।

 

तर, जनप्रतिनिधि र जिम्मेवार व्यक्ति अनि निकायको सानो प्रयासले पनि सामान्य नागरिकको जीवनमा कति ठूलो प्रभाव पर्छ र समाजको विकासमा कतिको अर्थपूर्ण योगदान हुन्छ भन्ने देखिएको छ बैतडीको मेलौली नगरपालिकामा ।