close

इस्मामा दिउँसै मदीरा सेवन गरे १ हजार जरिमाना, बिक्री गरे ५ हजार

इस्मामा दिउँसै मदीरा सेवन गरे १ हजार जरिमाना, बिक्री गरे ५ हजार

ADVERTISEMENT

पालको संविधानले खाद्य अधिकार पनि सुनिश्चित गरेको छ । अखाद्य वस्तुको बिक्री वितरण कानुनतः बर्जित छ । तर, हाम्रा विकट, दुर्गम र कतिपय सुगम तथा शहरी क्षेत्रमै पनि अखाद्य र म्याद नाघेका खाद्यवस्तुको खुलमखुला बिक्री वितरण भइरहेको छ ।

 

प्रभावकारी अनुगमन संयन्त्रको अभाव र आमउपभोक्तामा खाद्य सुरक्षासम्बन्धी सचेतता नहुँदा यस्तो भइरहेको पाइन्छ ।