close

खरकाे छानाेमुनि जीवन गुजार्दै कञ्चनपुरका सुकुम्बासी

खरकाे छानाेमुनि जीवन गुजार्दै कञ्चनपुरका सुकुम्बासी

ADVERTISEMENT

गरिबी र विपन्नता चाहेर हुने अवस्था होइनन् । कुनै ठूलै विपद्ले होस् वा व्यक्तिको नियतिले पनि मानिसलाई महलबाट सडकमा पुर्या‍उँछ ।

 

प्राकृतिक विपत्तिले पनि सम्पन्नलाई विपन्नको कोटिमा हुत्याउँछ भने पुस्तौँदेखिको नियतिले पनि मानिसलाई समृद्ध, धनी र सुखी बन्न दिँदैन । यस्तै नियति बाँचिरहेका छन् कञ्चनपुरका यी सुकुम्बासीहरु अहिले ।