close

नरैनापुर गाउँपालिकामा पुग्यो बैंक, भारुमात्र चिन्ने स्थानीयले बल्ल चिने नेपाली पैसा

नरैनापुर गाउँपालिकामा पुग्यो बैंक, भारुमात्र चिन्ने स्थानीयले बल्ल चिने नेपाली पैसा

ADVERTISEMENT

राम्रोसँग नेपाली बोल्न जान्दैनन स्थानीय । अझ रमाइलो त नेपाली पैसा फिटिक्कै चिन्दैनन् । चिनुन पनि कसरी न गाउँमा बैंक न नेपाली नोटको कारोवार ।

 

केही दिन भयो बाँके नरैनापुर गाउँपालिकावासी नेपाली पैसा चिन्छन्, बचत गर्न भन्दै पैदल हिड्छन् ।

 

किनकी गाउँमा अहिले बैंकको शाखा खुलेको छ, स्थानीयको पनि बचतको भाग्य खुलेको छ ।