close

जुम्ला मालपोतको लापरबाहीले महिनौँदेखि मर्कामा सेवाग्राही, कार्यालयमा अनलाइन तर छैनन् जनशक्ति

जुम्ला मालपोतको लापरबाहीले महिनौँदेखि मर्कामा सेवाग्राही, कार्यालयमा अनलाइन तर छैनन् जनशक्ति

ADVERTISEMENT

सूचना प्रविधिको युग हो अहिले । हामी एक्काइसौँ शताब्दीमा छौँ, जहाँ प्रविधिले नसोचेको फड्को मारेको छ ।

 

एउटा कोठामा बसेर संसारलाई फनफनी घुम्न सकिने अवस्था छ अहिले प्रविधिमार्फत । तर, त्यही प्रविधिको सदुपयोग हुन नसक्दा वा नगर्दा सजिलै हुने काममा पनि धेरैले सास्ती व्यहोरिरहेका छन् ।

 

प्रविधि त छ तर त्यसलाई प्रयोग गर्न जान्ने जनशक्ति छैन, जसका कारण उही पुरानै समस्यामा सेवाग्राही परिरहेका छन् जुम्लामा ।