close

झोलुंगे पुलले कसरी बदलियो धवलागिरीका स्थानीयको जीवनशैली ?

झोलुंगे पुलले कसरी बदलियो धवलागिरीका स्थानीयको जीवनशैली ?

ADVERTISEMENT

आकाशबाट पानी वर्सिने वित्तिकै मन अशान्त हुने म्याग्दीको धवलागिरी गाउँपालिकावासी अहिले सन्तोषको सास फेर्दैछन् ।

 

गाउँको सरकारको समन्वयमा पालिकाभित्रका पाँचवटा खोलानदीमा झोलुंगे पुल बने ।

 

विद्यार्थीको स्कूल जाने समय छोटिँदा स्थानीयको आय पनि बढ्यो ने जीवनशैली पनि बदलियो । झोलुंगे पुलले कसरी बदलियो स्थानीयको जीवनशैली ?