close

झापाका युवाको लोभलाग्दो उद्यमशीलता, बाँसका सामग्री बनाएर देश विदेशमा बेच्दै

झापाका युवाको लोभलाग्दो उद्यमशीलता, बाँसका सामग्री बनाएर देश विदेशमा बेच्दै

ADVERTISEMENT

पर्याप्त स्रोत अनि समय भएर पनि जाँगर पर्याप्त नहुँदा हामीकहाँ भएका स्रोतहरु त्यसै खेर गएका छन् भने हाम्रो श्रम र समय अर्कैले दुरुपयोग गरेको छ वा कौडीको भाउमा बेचिरहेका छौँ ।

 

हातमा सीप हुने हो भने अथवा आवश्यक सीप सिक्ने हो भने यहीँका स्रोत माटो, ढुंगा, रुख, बाँस, जरा आदिबाट पनि राम्रा चिज उत्पादन गरेर मनग्य आम्दानी गर्न सकिन्छ । यस्तो उदाहरण बनेका छन् झापाको बुद्धशान्ति गाउँपालिकाका युवा ।