close

बर्दिवासको सामुदायिक वनमा भूमाफियाको चलखेल

बर्दिवासको सामुदायिक वनमा भूमाफियाको चलखेल

ADVERTISEMENT

भु-माफियाको अतिक्रमणले वातावरणीय स्वरुप कुरुपमात्र हैन भुक्षय, बाढी, पहिरोको समस्याले सर्वसाधारणहरु प्रताडित बनिरहेको सुनिन्छ, देखिन्छ र भोगिन्छ ।

 

जमिनको अतिक्रमण भु-माफियाहरुको लागी त्यति नौलो पनि हैन । तर, जङ्गलको अतिक्रमण गरि फडानी गरेर रातारात लालपुर्जा नै आफ्नो नाममा बनाउने महोत्तरीको बर्दिबासमा भएको घटनाले भने एकपल्ट सबैलाई झसङ्ग बनाएको छ ।