close

विकासकाे सारथि बन्दै नगर विकास काेष

विकासकाे सारथि बन्दै नगर विकास काेष

ADVERTISEMENT

नगर विकास कोषले विभिन्न तीन खानेपानी तथा सरसफाइ आयोजनासँग ऋण लगानी र तनहुँको व्यास नगरपालिका, महोत्तरीको जलेश्वर नगरपालिका र भीमेश्वर नगरपालिकासँग बहुउद्देश्यीय आयोजनामा लगानी गर्ने गरी सम्झौता गरेको छ ।