close

सडकको दूरावस्था सधैँ उस्तै

सडकको दूरावस्था सधैँ उस्तै

ADVERTISEMENT

सोलुखुम्बु- कुनै बेला सडक सञ्जाल नजोडिँदा सोलुखुम्बु विकट जस्तै मानिन्थ्यो ।

विस्तारै सडक निर्माण हुँदै गए । सडक बन्न त बने तर, त्यसले सुविधा भन्दा पनि सास्ती नै बढी ल्याए ।

हिउँदमा त कुनै समस्या हुँदैन, गाडी मज्जाले गुड्छन् । जब वर्षा सुरु हुन्छ सडकको बेहालले सोलुखुम्बु जिल्ला आक्रान्त बन्छ ।

६ महिना सडक सञ्जालबाट छुट्टिएको महसुस गरिरहन्छ । त्यसमाथि पनि सोलुखुम्बुको लिखुपिके गाउँपालिकाको अवस्था भने जरजर छ