close

पाल्हीनन्दन गाउँपालिकाको १२ औं गाउँसभा सुरु

पाल्हीनन्दन गाउँपालिकाको १२ औं गाउँसभा सुरु

Trulli
ADVERTISEMENT

नवलपरासी। पाल्हीनन्दन गाउँपालिकाको १२ औं गाउँसभा सुरु भएको छ। बुधबार पालिका अध्यक्ष वैजू प्रसाद गुप्ताको अध्यक्षता १२ औं गाउँसभा सुरू भएको हो। 

गाउँसभामा उपाध्यक्ष फ़ातुमा ख़ातून अन्सारी लगायत सम्पूर्ण सभाका सदस्यहरुको उपस्थिति रहेको छ । यस सभाको कार्यक्रम संचालन प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद तिमिल्सिनाले गरेका छन्। 

बुधबारको कार्यक्रममा वडा स्तरीय र गा.पा. स्तरीय आयोजनाको आवश्यक संसोधन, रकमान्तर सम्बन्धी निर्यण , २ वटा  ऐन र २ वटा कार्यविधिहरु पास भएका छन्।