close

बैशाख ३ गते झापामा स्थानीय पर्व विदा

बैशाख ३ गते झापामा स्थानीय पर्व विदा

Trulli
ADVERTISEMENT

झापा । झापा गाउँपालिकाले बैशाख ३ गते स्थानीय पर्व विदा दिएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै स्थानीय पर्व विदा दिएको हो । 

गाउँपालिकाको अनुसार स्थानीय आदिवासी समुदायहरुले मनाउने सिरुवा पर्व परेको हुँदा सो स्थानीय पर्व विदा दिएको हो । 

सो दिन गाउँपालिका अन्तर्गतको वडा कार्यालय, शैक्षिक संस्था, स्वास्थ्य संस्था बन्द रहने सूचनामा उल्लेख गरिएको छ ।