close

बुधबार स्थानीय पर्व विदा

बुधबार स्थानीय पर्व विदा

Trulli
ADVERTISEMENT

तनहुँ- भानु नगरपालिकाले साउन २४ गते स्थानीय पर्व विदा दिएको छ । नगरपालिकाले २९ औं विश्व आदीवासी जनजाती दिवसको अवसरमा आगामी बुधबार स्थानीय पर्व विदा दिएको हो । 

नगरपालिकाले एक सूचना जारी गर्दै विदा दिएको जनाएको हो ।

 सूचनाको अनुसार सो दिन पालिका अन्तर्गतको विद्यालय, सहकारी संस्था तथा नगर कार्यपालिकाअन्तर्गतको संस्था बन्द रहने छ ।