close

महानगरद्वारा बालाजुस्थित कोतःधुकु पेट्रोल पम्प सिल

महानगरद्वारा बालाजुस्थित कोतःधुकु पेट्रोल पम्प सिल

Trulli
ADVERTISEMENT

काठमाडाैं। काठमाडौं महानगरपालिकाले मापदण्ड विपरीत घरको सटरमा सञ्चालन भइरहेको बालाजुस्थित कोतःधुकु पेट्रोल पम्प सिल गरेको छ ।