close

फेवातालको माथिल्लो भागको सरसफाई (फोटोफिचर)

फेवातालको माथिल्लो भागको सरसफाई (फोटोफिचर)

Trulli
ADVERTISEMENT

कास्की। फेवातालको माथिल्लो भागको सरसफाई गरेको छ । वातावरण संरक्षणका लागि महाअभियान कास्कीको आयोजनामा फेवाताल संरक्षण अभियान अन्तरगत सरसफाइ कार्यक्रम गरिएको छ । 

अभियान अन्तरगत फेवातालको माथिल्लो भागमा सरसफाइ गरिएको हो । सो क्रममा एक ट्रक प्लास्टिकजन्य फोहोर सङ्कलन गरिएको छ । तस्वीरहरु

तस्वीर: पाेखरा महानगरपालिकाकाे सामाजिक सञ्जालबाट