close

महानगरमा सुकुल बुनाई तालिम (फोटोफिचर)

महानगरमा सुकुल बुनाई तालिम (फोटोफिचर)

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौं महानगरपालिकाले सुकुल बुनाई कार्यक्रम सञ्चालन गर्दै आएको छ । महानगरपालिकाले नेपाल हस्तकला महासंघसंग सहकार्य गरी सो तालिम सञ्चालन गरेको हो । 

 
तालिममा १६ देखि ६० वर्षसम्मका महिलाले सहभागिता जनाएका छन् । तस्वीरहरु: