close

पोखरा महानगरद्वारा फेवातालको जलकुम्भीको सरसफाई (फोटोफिचर)

पोखरा महानगरद्वारा फेवातालको जलकुम्भीको सरसफाई (फोटोफिचर)

Trulli
ADVERTISEMENT

कास्की। पोखरा महानगरपालिकाले फेवातालमा जम्मा भएको जलकुम्भीको सरसफाई गरेको छ। शनिबार पोखरा–१८ ढल्केबर आसपासको क्षेत्रमा जम्मा भएको जलकुम्भी झार निकालेको हो ।

फेवाताल संरक्षण अभियान अन्तर्गत महानगरपालिका तथा नागरिक समाज कास्की र वातावरण संरक्षणका लागि महाअभियानद्वारा संयुक्त रूपमा जलकुम्भी सफाई कार्यक्रम गरिएको पोखरा महानगरपालिकाले जनाएको छ। 

तस्बीर : पोखरा महानगरपालिकाको सामाजिक सञ्जालबाट