close

सामाजिक सुरक्षा भत्ता र परिचयपत्र नविकरण (तस्वीरसहित)

सामाजिक सुरक्षा भत्ता र परिचयपत्र नविकरण (तस्वीरसहित)

Trulli
ADVERTISEMENT

पाँचथर- कुमायक गाउँपालिकाले वडा नम्बर २ को माङ्जाबुङमा सामाजिक सुरक्षा भत्ता वितरण तथा परिचयपत्र नवीकरण कार्यक्रम सम्पन्न भएको छ। 

कार्यक्रममा वडा नं २ का जम्मा ३५० जना लाभग्राही मध्ये  २१३ जनालाई वडाबाट भत्ता रकम वितरण गरिएको छ । साथै, भने १२४ जनाले परिचयपत्र नवीकरण गरिएको छ । 

हेर्नुहाेस् तस्वीरमा