close

डेंगु रोग विरुद्ध सचेतना र्याली

डेंगु रोग विरुद्ध सचेतना र्याली

Trulli
ADVERTISEMENT

भक्तपुर- भक्तपुर नगरपालिकाको वडा नम्बर ८ ले डेंगु रोगविरुद्ध सचेतना र्याली कार्यक्रम सञ्चालन गरेको छ । वडा कार्यालयले स्थानीय विद्यालयहरुको सहकार्यमा सो कार्यक्रम सम्पन्न गरेको हो । 

कार्यक्रममा सहभागी भएका विद्यार्थीहरुले विभिन्न्न पम्प्लेट सहित वडा परिसरमा र्याली गरेको हो ।