close

डेंगु राेकथामका लागि जुट्याे बर्दगाेरिया (तस्बीरसहित)

डेंगु राेकथामका लागि जुट्याे बर्दगाेरिया (तस्बीरसहित)

Trulli
ADVERTISEMENT

कैलाली- बर्दगोरिया गाउँपालिकाले डेंगु विरुद्ध अभियान सञ्चालन गरेकाे छ । गाउँपालिकाले वडा नं ३ स्थित स्वास्थ्यकर्मी र जनप्रतिनिधीको सहभागितामा डेंगु तथा किटजन्य रोगहरूको नियन्त्रण तथा रोकथामका लागि सूचना प्रवाह र सरसफाइ अभियान सञ्चालन गरिएकाे हाे । 

अभियानमा गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरकाे समेत सहभागिता रहेकाे जनाइएकाे छ ।