close

अनुगमनमा व्यस्त मेयर

अनुगमनमा व्यस्त मेयर

Trulli
ADVERTISEMENT

काठमाडौं- कागेश्वरी मनोहरा नगरपालिकाका नगरप्रमुख उपेन्द्र कार्कीले वडा नम्बर १ को अनुगमन गरेका छन् । सोमबार नगरप्रमुख कार्कीसहितको टोलीले वडा नम्बर १ को विभिन्न स्थान तथा विकास निर्माण कार्यहरुको अनुगमन गरेका हुन्। 

हेनुहोस् तस्वीर

तस्वीर: नगरप्रमुख कार्कीकाे सामाजिक सञ्जालबाट साभार