close

परीक्षा हलमा नगरप्रमुख छिरेपछि...

परीक्षा हलमा नगरप्रमुख छिरेपछि...

Trulli
ADVERTISEMENT

भक्तपुर - भक्तपुर  नगरपालिकाका नगरप्रमुख सुनिल प्रजापतिले कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुको एसईई तयारी परीक्षा २०८० अनुगमन गरेका छन् ।

पुस २५ गतेदेखि नगरपालिकाद्धारा परीक्षा सञ्चालित परीक्षाको नगरप्रमुख प्रजापतिले अनुगमन गरेका हुन् । उनले आदर्श आजाद र बागीश्वरी मावि परीक्षा केन्द्रमा अनुगमन गरेका हुन् ।