close

नवलपरासी कांग्रेसको सभापतिमा संस्थापनइतरका पोखरेल विजयी

नवलपरासी कांग्रेसको सभापतिमा संस्थापनइतरका पोखरेल विजयी

Trulli
ADVERTISEMENT

काठमाडौं- नवलपरासी कांग्रेसको सभापतिमा संस्थापनइतरका अर्जुनकुमार पोखरेल विजयी भएका छन्। विजयी पोखरेलले ७५६ मत प्राप्त गरे। देउवा पक्षबाट सभापतिमा उम्मेदवारी दिएका मोहन प्रसाद शर्माले ५६१ मत ल्याए। 

 

विक्रमप्रसाद यादव र अनिल गौड उपसभापतिमा विजयी भए। सचिवमा कुलदीपप्रसाद आचार्य र उमेशचन्द्र यादवले जित निकाले।