close

आव २०७९-८०को नीति तथा कार्यक्रम पारित, आइतबार अर्थमन्त्रीले बजेट पेस गर्ने   

आव २०७९-८०को नीति तथा कार्यक्रम पारित, आइतबार अर्थमन्त्रीले बजेट पेस गर्ने   

Trulli
ADVERTISEMENT

काठमाडौं । प्रतिनिधि सभाले सरकारको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतबाट पारित भएको छ ।

 

यही जेठ १० गते राष्ट्रपतिले प्रतिनिधि र राष्ट्रिय सभामा पेस गरेकाे आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम शनिबार स‌ंसद्को बहुमतले पारित गरेको हो । 

 

तीन दिनसम्म छलफल चलेको सो नीति तथा कार्यक्रम प्रधानमन्त्री शेरबहादुर देउवाले निर्णयार्थ पेस गरेका थिए । सरकारको नीति तथा कार्यक्रम पास भएसँगै सरकारले अर्थमन्त्री जनार्दन शर्माले भोलि दिउँसो चार बजे संसद्का दुवै बैठकमा आउँदो वर्षको बजेट प्रस्तुत गर्नेछन् ।