close

मोदी गाउँपालिकाले तीज विशेष गीत प्रतियोगिता गर्ने

मोदी गाउँपालिकाले तीज विशेष गीत प्रतियोगिता गर्ने

Trulli
ADVERTISEMENT

काठमाडौं । पाल्पाको मोदी गाउँपालिकाले हरितालिका तीजको अवसरमा खुला तीज गीत प्रतियोगिता गर्ने भएको छ ।

पालिकाले एक सूचना जारी गरी  यही भदौ ९ गते सो कार्यक्रम गर्न लागेको लागेको जानकारी दिएको हो । 

प्रतियोगितामा प्रथम हुनेलाई   १५०००९ र प्रमाणपत्र, द्वतीय हुनेलाई १०००० र प्रमाणपत्र र तृतीय हुनेलाई  ५०००४ र प्रमाणपत्र पुरस्कार रहेको जारी सूचनामा उल्लेख छ । 

गीत तीज गीतको विषयवस्तु महिला शसक्तीकरण, संस्कृति प्रवर्द्धन, सचेतनामूलक, रचनात्मक र मौलिक हुनुपर्नेछ । त्यसैगरी एक समूहमा बढीमा सात जनासम्म रहन सक्ने जारी सूचनामा उल्लेख छ ।