close

रिभर फल्स पावर कम्पनीको खुल्यो आइपिओ

रिभर फल्स पावर कम्पनीको खुल्यो आइपिओ

Trulli
ADVERTISEMENT

काठमाडौं । रिभर फल्स पावर कम्पनीले सर्वसाधारणका लागि प्राथमिक सेयर (आइपिओ) खुलाएको छ । 

 

कम्पनीले बुधबारदेखि २५ लाख ३८ हजार ९ सय कित्ता सेयर प्रतिकित्ता एक सय दरले सर्वसाधारणका लागि बिक्री खुलाएको हो ।  

 

जसमा न्यूनतम १० देखि अधिकतम एक लाख कित्तासम्म आवेदन दिन सकिनेछ ।  सेयर खरिदका लागि जेठ ४ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।