close

अपर सोलु हाइड्रोको आइपीओ बाँडफाँट

अपर सोलु हाइड्रोको आइपीओ बाँडफाँट

Trulli
ADVERTISEMENT

काठमाडौं । अपर सोलु हाइड्रो पावरक कम्पनीको आइपीओ बिहीबार बाँडफाँट भएको छ । 

बिक्री प्रबन्धकका अनुसार १ लाख ८२ हजार ४७ जना सर्वसाधारण लगानीकर्ताहरूले सेयर पाएका छन् । जसमध्ये ५ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका छन् । 

लगानीकर्ताले बिक्री प्रबन्धक एनएमबि क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् । यो आइपीओमा कुल १४ लाख ४६ हजार ९८५ जनाले आवेदन दिएका थिए ।