close

आज नेप्से परिसूचकसँगै कारोबार रकम घट्यो

आज नेप्से परिसूचकसँगै कारोबार रकम घट्यो

Trulli
ADVERTISEMENT

काठमाडौं ।  साताको चौथो दिन नेप्से परिसूचक सामान्य अंकले घटेको छ । बिहीबार नेप्से ५.८७ अंक ले घटेर २०४४.७२ बिन्दुमा झरेको छ ।

बुधबार ४१ लाख ३३ हजार कित्ता सेयर किनबेच हुँदा १ अर्ब ४१ करोड ३३ लाखको कारोबार भएको बजारमा बिहीबार ३९ लाख ८ हजार कित्ता सेयर किनबेच हुँदा १ अर्ब ६४ करोड २६ लाखको कारोबार भएको छ ।

कारोबारमा आएकामध्ये शिवम् सिमेन्ट लिमिटेडको १७ करोडको कारोबार भएको छ । यस्तै, एनआइसी एसियाको ११ करोड २२ लाखको कारोबार भएको छ ।