close

आज नेप्से ५४ अंकले उकालो लाग्दा ५ वटा कम्पनीको सकारात्मक सर्किट

आज नेप्से ५४ अंकले उकालो लाग्दा ५ वटा कम्पनीको सकारात्मक सर्किट

Trulli
ADVERTISEMENT

काठमाडौं । आइतबार पनि सेयर बजारमा उत्साह देखिएको छ । नेपाल स्टक एक्स्चेञ्जका अनुसार बजार ५४.५८ अंकले बढेर २१९५.१० विन्दुमा पुगेको हो । 

नेप्से सूचक बढेको दिन २२० वटा कम्पनीका एक करोड १३ लाख कित्ता सेयर चार अर्ब ६० करोड ९७ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको २१ करोड ३४ लाख रुपैयाँको शेयर किनबेच भयो । 

आज नेपाल इन्सुरेन्स, नेको इन्सुरेन्स, आईएमई जनरल इन्सुरेन्स, प्रुडेन्सियल इन्सुरेन्स, एनएलजी इन्सुरेन्स, युनाइटेड मर्दी हाइड्रो, स्वाभिमान लघुवित्त र युनाइटेड इन्सुरेन्स कम्पनीको मूल्यमा सकारा