close

२ घण्टामा ३५ अंकले घट्यो सेयर

२ घण्टामा ३५ अंकले घट्यो सेयर

Trulli
ADVERTISEMENT

काठमाडौं । सेयर बजार आज शुक्रबार पनि उच्च अङ्कले घटेको छ । हिजो बिहीवार ३८.६१ अङ्कले घटेको सेयर बजार आज पनि ३४.८५ अङ्कले घटेको छ । आज नेप्से २११३.३० बिन्दुमा झरेर रोकिएको छ । 

आज २१३ वटा कम्पनीको ६४ लाख १६ हजार कित्ता सेयर दुई अर्ब ६२ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको १५ करोड ६६ लाख रुपैयाँको सेयर किनबेच भयो । 

समग्र बजार घटे पनि जोशी जलविद्युत् कम्पनीको सेयर झन्डै ६ प्रतिशतले बढेको छ ।