close

६.६८ अङ्कले बढ्यो सेयर बजार

६.६८ अङ्कले बढ्यो सेयर बजार

Trulli
ADVERTISEMENT

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक ६.६८ अङ्कले उकालो लागेको छ । 
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज १९७७.३० को विन्दुमा पुगेको छ ।

आज कुल २२७ कम्पनीका २८ लाख ७६ हजार कित्ता शेयर एक अर्ब ७ करोड १६ लाख मूल्यमा खरिद बिक्री भए ।

नेप्सेका अनुसार कारोबारका आधारमा रिदि पावर कम्पनी शीर्षस्थानमा छ । सो कम्पनीको ८ करोड ९१ लाखकझ कारोबार भयो । यस्तै नेपाल दूर सञ्चार प्राधिकरण ६ करोड ५३ लाख बराबरको कारोबार भएको छ ।