close

गौरीगंगामा जग्गा व्यवस्थापन सुरु

गौरीगंगामा जग्गा व्यवस्थापन सुरु

Trulli
ADVERTISEMENT

कैलाली(गौरीगंगा)- कैलालीको गौरीगंगा नगरपालिकामा भूमिहीन तथा अवस्थित बसोबासीको जग्गा व्यवस्थापनको काम सुरु भएको छ ।


नगरप्रमुख भीमबहादुर देउवाले सोमबार मसुरिया साझा बजारमा डिजिपिएस मेसिन उद्घाटन गरेका छन् । यो मेसिनले लगत संकलनमा सघाउनेछ ।


देउवाले आ-आफ्नो ठाउँबाट लगन संकलनमा खटिएका कर्मचारीलाई सहयोग गर्न आग्रह गरे ।